०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

namonewsupdate

हुण्डीको २२ लाख रकमसहित दुई जना पक्राउ

वीरगन्ज । वीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। वीरगन्ज-१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट शुक्रबार दिउँसो प्रहरीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वमा खटिएको टोलीले रुंगटा मार्केटभित्र रहेको एक आईएमईमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएसँगै प्रधानमन्त्रीले आह्वान गरेका हुन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं […]