देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता सहित अन्य दुई जना कुश जयन्तीको अवसरमा सम्मानित भएका छन् । नेपाल कुशवाहा कल्याण समाजको जिल्ला सदस्य एवं नेपाल कुशवाहा बिधार्थी कल्याण समाजको सल्लाहकारका साथै जनता समाजवादी पार्टीको तर्फबाट देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा निवार्चित भएका बेचन प्रसाद मेहताले समाजमा विभिन्न क्षेत्रमा काम गरेर पुर्याउएको उच्च […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अहिले अध्यक्ष सँग बिद्यार्थी कार्यक्रम चलाइरहेको छ। पालिका भित्र रहेको माध्यमिक विद्यालयहरूमा देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नमो मिडिया ग्रुप एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहकार्यमा संचालन भईरहेको कार्यक्रम निकै प्रभावकारी देखिएको छ। कार्यक्रममा स्वयं पालिका अध्यक्ष बेचनप्रसाद मेहता उपस्थित हुनेगरेकोले बिद्यार्थीहरु उत्साहित हुँदै आफ्ना कुराहरु राख्ने गरेको पाइएको […]
हरिनगर । मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर धुब्रप्रसाद कोइरालाले आफुहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान समेत नदिने गरेको उनीहरूले बताएका छन् । सोमबार कारागारका कैदीबन्दीले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलित भएका हुन् । […]
हरिनगर । मोरङ जिल्लाको विराटनगरमा रहेको मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले व्यावसायि तथा कैदिबन्दिहरुबाट रकम लिने गरेको कैदिबन्दिहरले बताएका छन् । मोरङ कारागार भित्र, बाहिरबाट सामान ल्याउने व्यावसायी तथा कैदिहरुलाई जेलर कोईरालाले रकम माग्ने गरेका हुन् । कारागार व्यावस्थापन विभागका अनुसार कोहि कैदिबन्दिहरु विरामी भएमा रोग र विरामी अनुसार आफ्नै खर्चमा हस्पिटल जान पाउने प्रावधान […]