१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

sidhhababa

जगदगुरु महायोगी सिद्धबाबालाई “वर्ल्ड बुक अफ रेकर्ड” ले गरे सम्मान

चतराधाम । नेपालको धर्तीमा अध्यात्मसम्बन्धी अद्भूत कार्य गरेको सम्मान स्वरुप जगदगुरु महायोगी सिद्धबाबालाई ुवर्ल्ड बुक अफ रेकर्डु को तर्फबाट अभिनन्दन गरिएको छ । चतराधाममा आयोजित बाह्रबर्से पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठमा जारी पाँच दिवसीय हनुमद कथा वाचन कार्यक्रममा बिहीबार ुवर्ल्ड बुक अफ रेकर्डु को प्रमाणपत्र जगदगुरु रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य महाराज ९जगदगुरु […]