१६ जेठ २०८१, बुधबार
29-05-2024 , Wed
×

#yogdiwas2080 #yoga

हेरिटेज इन्टरनेशनल स्कुल, विराटनगरमा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय योग दिवस पूर्ण उत्साहका साथ मनाए

बिराटनगर । हेरिटेज इन्टरनेशनल स्कूलमा, हामी विश्वास गर्छौं कि शैक्षिक विकाससँगै विद्यार्थीको समग्र व्यक्तित्व विकास पनि अति आवश्यक छ र विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यको विकासमा योगले महत्त्वपूर्ण भूमिका खेल्छ जसले अन्ततः विद्यार्थीलाई आफ्नो व्यक्तित्व विकास गर्न मद्दत गर्नेछ। जगत भरी योगाभ्यासका प्रमुख समर्थकहरूले योगको महत्त्वलाई चर्चा गर्ने अन्तर्राष्ट्रिय योग दिवसको आयोजनामा हेरिटेज इन्टरनेशनल स्कुल, […]