०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

देवानगञ्जबाट गाँजा सहित २ जना पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, आषाढ १६, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज बाट गाँजा सहित दुई जना पक्राउ परेको छ।

देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज ( यादव टोल) बाट गए राति ११:०० बजेको समयमा ६ किलोग्राम लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेको हो।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही स्थानका राजकुमार यादव र राजु यादव लाई गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी…….