२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

धादिङ-१ः आशिका तामाङ अगाडी, झण्डै आधा मतले पछिपछि एमाले !

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, फाल्गुण २१, २०८२

काठमाडौँ । धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङको अग्रता कायम गरेकी छिन् । ८ वटा मतदान केन्द्रको मत गणना गर्दा आशिकाले अग्रता लिएकी हुन् ।

पछिल्लो मतगणना परिणाम अनुसार आशिाले १ हजार ७ सय ५२ मत प्राप्त गरेकी छिन् ।

सोही मत गणनाका क्रममा तामाङकी प्रतिस्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १०९२ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, काँग्रेसका कृष्ण रिजालले ५३० मत प्राप्त गरेका गरेका छन् ।

error: Content is protected !!