१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, फाल्गुण १८, २०८२

काठमाडौं । फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ ।

एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।

फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

error: Content is protected !!