२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

बारामा बेहोस भए निर्वाचन अधिकृत

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, फाल्गुण २०, २०८२

काठमाडौँ । बारामा एक निर्वाचन अधिकृत अचानक बेहोस भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका निर्वाचन अधिकृत श्याम प्रसाद साह बेहोस भएका हुन् ।

अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

error: Content is protected !!