२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

काठमाडौँ-५ मा सस्मित पोखरेल विजयी

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, फाल्गुण २१, २०८२

काठमाडौँ । काठमाडौँ-५ मा सस्मित पोखरेल विजयी भएका छन् । बालेनका खास मान्छेका रुपमा परिचित सस्मित विजयी भएका हुन् ।

चर्चित उमेद्वारहरु इश्वर पोखरेल र प्रदीप पौडेललाई हराउँदै उनी विजयी भएका हुन् ।

error: Content is protected !!