१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

मौन अवधिमा समाजिक सञ्जालबाट प्रचार नगर्न आयोगको आग्रह

Logo
नमो अनलाईन प्रकाशित सोमबार, फाल्गुण १७, २०८२

काठमाडौँ । मौन अवधिसँगै सामाजिक सञ्जालमा राखिएका प्रचार सामाग्री हटाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन्।

सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिलाई पालना गराउन भण्डारीले दल, उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरेको प्रचार हटाउनुपर्ने बताएका हुन्।

error: Content is protected !!