विराटनगर । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।
जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।