१८ जेठ २०८३, मंगलबार
02-06-2026 , Tue
×

कांग्रेसको केन्द्र समितिको बैठक सानेपामा बस्दै

Logo
Namo Online प्रकाशित मंगलबार, जेठ १८, २०८३

विराटनगर  । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।

जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

error: Content is protected !!