२६ भाद्र २०८१, बुधबार
11-09-2024 , Wed
×

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेट : आज नेपाल हङकङसँग भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]

आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो। बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके।  ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे। खराब सुरूवात […]

काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज अपराजित एपीएफ र कोशी प्रदेश भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसपटक राउण्ड रोविन लिगमा भएको प्रतियोगितामा एपीएफ लिग चरणमा अपराजित रहँदै पहिलो र कोशी दोस्रो स्थानमा थियो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई नै हराएर […]

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]

विराटनगर । राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित भएकी छिन् । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।   मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको संस्थाले जहदा गाउँपालिकाकी राजबंशीले खेल क्षेत्रबाट राष्ट्रका लागि योगदान दिएको […]

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको नवौं दिन नेपालको पुरुष क्रिकेट टोलीले क्वाटरफाइनल यात्रा तय गरेको छ । आइतबार माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । नवौं दिनसम्म पदक विहिन बनेको नेपालले क्रिकेटमा भने समूह चरण पार्दै गर्दै पदकको आशालाई कायम राखेको छ । यसअघि मंगोलियालाई […]

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी स्टार सावित्रा भण्डारी ९साम्बा०को गोलमा इजरायली शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानाले हापोएल पेटा टिक्भासँग १(१ को बराबरी खेलेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा हापोएल रानानाले अग्रता लिए पनि जोगाउन सकेन । तर हापोएल रानानाकी गोलकिपरले पेनाल्टी बचाउँदै संकट टारिन् । सावित्राले खेलको ६० औं मिनेटमा गोल गर्दै […]