काठमाडौं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ।
दुई घण्टाको अवधिमा देशैभरी साढे ८ लाख मत खसेको हाे। देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेसम्ममा ८ लाख ५० हजार मत खसेकोल छ । मतदान बिहीबार बिहान ७ बजेदेखि मतदान जारी रहेकाे छ ।
बिहीबार साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयाेगले जनाएकाे हाे।