२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

रास्वपाले खोल्यो खाता, बिराज भक्त श्रेष्ठ विजयी !

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, फाल्गुण २१, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्यको निर्वाचन खाता खोलेको छ । बिराजभक्त श्रेष्ठको जितसँगै रास्वपाले खाता खोलेको हो । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट रास्वपाका बिराजभक्त श्रेष्ठ बिजयी भएसँगै रास्वपाले निर्वाचनमा खाता खोलेको हो । काँग्रेस र नेकपामा उम्मेदवारहरुलाई फराकिलो मतले हराउँदै श्रेष्ठ बिजयी भएका हुन् ।

error: Content is protected !!