काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की बिजयी भएकी छिन् । आफ्नो प्रतिद्वन्दीलाई भारी मतान्तरले हराउँदै कार्कीले जित निकालेकी हुन् ।
ललितपुर-३ मा रास्वपापछि रहेको नेपाली काँग्रेसको मत साह्रै कम छ । त्यस्तै, तेस्रो स्थानमा रहेको एमालेको मत पनि नगन्य रहेको छ ।