०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

समाज

महिलाहरूको अधिकारकालागि महिलालाई काम गर्न मुख्यमन्त्री कार्कीको आग्रह

हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् । विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका […]

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा […]

हरिनगर । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी […]

हरिनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर भित्रका आर्थिक रूपमा विपन्न परिवारको निधनमा निःशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निःशुल्क दाहसंस्कार गर्दै आएको हो । यसअघि घरदेखि घाँटसम्म शव वाहन निःशुल्क गरेको यो उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरूका लागि […]

बिराटनगर । नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहहरूले कराेडाै रूपैया बिद्युत महसुल नबुझाएकाे विवरण सार्वजनिक भएकाे छ । प्राधिकरणले शुल्क बुझाउन चेतावनी स्वाेरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।   जसमा सुनसरीकाे १२ वटै स्थानिय तहहरूले बिद्युत महशुल नबुझाएकाे प्रस्ट देखाएकाे छ […]

छोटो समयको कालखण्डमा अनेकन् उतारचढाव खेपेको छ मेरो देशले। एक शताब्दीभित्र राणाले रजाइँ गरे, राजाले हुकुमत गरे, अब अत्ति भो भन्दै भरुवा बन्दुक लिएर केही पात्रले १० वर्ष जङ्गल सफारी गरे। जे–जे गरे देशका खातिर गरे। अहँ१ तर भएन। देश ज्यूँका त्यूँ१ आफूले शिरोपर गरिल्याएको ‘वाद’को मर्म र अभ्यासमा एकरूपता ल्याउन नसकेपछि दोष कसलाई? ‘हुँदैन […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा […]