हरिनगर । राधाकृष्ण जन्माष्टमीको अवसरमा हरिनगरको प्रसिद्ध माहाविर बजरंगवली मन्दिरबाट दोस्रो रथयात्रा निकालिने भएको छ । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम भगवान राधा र कृष्णको मूर्तिलाई विशेष रूपमा सजाइएको रथमा राखेर नगरभरि परिक्रमा गरिनेछ। रथयात्रा हरिनगरको मुख्य मन्दिरबाट सुरु भएर नगरका प्रमुख सडकहरू हुँदै विभिन्न […]
काठमाडौं । डिजिटल वालेट ईसेवाबाट ऋण लिन मिल्ने भएको छ । आइतबार सामाजिक सञ्जाल एक पोस्ट राख्दै ईसेवा लिमिटेडले यस्तो फिचर ल्याउने सङ्केत दिएको हो । “यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्छ,” कम्पनीले उक्त पोस्टमा सोधेको छ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘लोन’ फिचर ल्याउन लागेको पुष्टि गरे । “हाम्रो […]
आज मिति वि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्त १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:३६ बजे भयो भने सूर्यास्त साँझ ०५:३७ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा […]
विराटनगर । कोशी सुधार अभियानको सभापतीमा समाजिक अभियन्ता अभिषेक गिरी सर्वसम्मत चयन भएका छन् । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कोशी सुधार अभियानको बारेमा छलफल तथा समिति गठन गर्न गरिएको भेलाले गिरीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । गिरीको सभापतित्वमा ५१ सदस्य कमटी गठन भएको छ । कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथी खड्ग फागो, विशिष्ठ अतिथी […]
नेपालगन्ज । पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०८१ साल […]
काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१ औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो । समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा आयोजना गरिने […]
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ। […]
आज मिति वि.सं.२०८१ साउन २८ गते सोमबार ई.सं.२०२४ अगस्त १२ नेपाल सम्बत ११४४ गुंलाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:३३ बजे भयो भने सूर्यास्त साँझ ०६:४४ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाबाट नक्कली नागरिक्ता बनाउने आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका वडा नं. – ६ घर भएका अन्दाजी २८ वर्षीय समिम अन्सारीलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरेको हो। आइतवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको प्रहरी टोलिले नक्कली नागरिकता बनाउने अन्सारीलाई पक्राउ गरेको […]