२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

Logo
नमो अनलाईन प्रकाशित आइतबार, चैत्र २१, २०८२

तस्विर : नमो आलाईन

सरकारले महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

error: Content is protected !!