०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

प्रदेश

कोसी प्रदेशको मन्त्रिपरिषद् बैठक प्रत्येक महिना धनकुटामा बस्ने निर्णय

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित भएका छन् । संविधानसभाका सदस्य समेत रहेका मनोहर नारायण श्रेष्ठले धनकुटा व्यवहारमै प्रदेशको राजधानीको महसुस भएको भन्दै खुसी व्यक्त गरे । बृहत् विराट क्षेत्रको अवधारणाअनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरेपनि त्यसको प्रत्याभूत नभइरहेका बेला […]

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवनको शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् । ‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणको दैनिकी नै […]